सदरमुकाम बाहिर पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १ फागुन । म्याग्दीमा पहिलो पटक सदरमुकाम बेनी बाहिर अन्तर विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले यही फागुन १६ देखि १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । बाबियाचौर स्थित मंगला माविमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा … Continue reading सदरमुकाम बाहिर पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता